न्यूजअभियान | प्रकाशित मिति : २०८० बैशाख २० बुधबार |

भक्तपुर,२० वैशाख । मल्ल (प्रधानाङ्ग) प्रतिष्ठानले आफ्नाे २४  औं  वार्षिक साधारण सभा च्वङ्गपाखा,सल्लाघारी भक्तपुरमा पूजा अर्चनासँगै एक समाराेहकाबीच भव्यतापूर्वक सम्पन्न गरेकाे छ । प्रतिष्ठानका अध्यक्ष डा. माधव सुन्दर मल्लकाे सभाध्यक्षता एवं प्रा.डा.सर्वज्ञ भक्त मल्लकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे सभाले मल्ल (प्रधानाङ्ग )प्रतिष्ठानका  सदस्यका जेहेन्दार र प्रतिभावान छाेराछाेरी बिद्यार्थीहरूलाई नियमित रूपमा प्रदान गर्दै आइरहेकाे छात्रबृत्ति याे वर्ष पनि ९ जनालाई प्रदान गरिएकाे छ ।याे वर्षकाे छात्रबृत्ति पाउनुहुनेहरूमा क्रमश : सदिक्षा मल्ल( बिएससि प्रथम वर्ष- प्रतिष्ठान), सुभाङ्गी मल्ल ( बिएससि